logo बिहिबार, कार्तिक २७ २०८३ | Thursday 12th November 2026

प्रधानमन्त्री ओली र मोदीबीच हैदरावाद हाउसमा भेटवार्ता, के–के भयो कुराकानी ?


  • राजनीति
  • शुक्रबार, जेष्ठ १७ २०७६

पोखरा – नवनिर्वाचित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओली बीच भेटवार्ता भएको छ । दिल्लीस्थित हैदरावाद हाउसमा शुक्रबार अपरान्ह दुई प्रधानन्त्रीबीच भेटवार्ता भएको हो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीशकुमारका अनुसारब् भेटवार्तामा दुई देशबीचको सम्बन्धबारे कुराकानी भएको बताएका छन् ।

प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा भाग लिन बिहीबार नयाँ दिल्ली गएका थिए । ओली शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार