logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

विप्लवका दाइ विरजङ्ग गिरफ्तार


  • राजनीति
  • शुक्रबार, मंसिर ८ २०७४

नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा लुम्बिनी ब्युरो इन्चार्ज चन्द्रबहादुर चन्द ‘विरजंग’ काठमाडौंको बुढानिलकण्ठबाट गिरफ्तार भएका छन् । चन्दका छोरा दियस चन्द दिल्लीको म्याक्स अस्पतालमा उपचारार्थ भर्ना भएको र स्थिति जटिल भइ आइसियुमा राखेको खबर आएपछि नेता चन्द शनिबारको दिल्ली–काठमाडौं उडानमा जाँदै थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार