logo बिहिबार, कार्तिक २७ २०८३ | Thursday 12th November 2026

विप्लवको नेपाली जनप्रगतिशिल मोर्चा साउदिको अधिबेसन १९ सदस्यीय कार्यसमिति चयन गर्दै सम्पन्न


  • राजनीति
  • बिहिबार, जेष्ठ २३ २०७६

नेपाल कम्युनिष्ट पार्टी विप्लव नेतृत्वको प्रवासि संगठन नेपाली जनप्रगतिशिल मोर्चा साउदिको चौथो अधिबेसनले १९ सदस्यीय कार्यसमिति चयन गर्दै, सम्पन्न गरेको छ।

जस्मा अध्यक्ष युबराज कार्की (शेखर) उपाध्यक्ष सेते घर्ती मगर (कसम) महासचिव टिकाराम वलि( सुरेश) रहनुभयको छ भने कार्यक्रमको अध्यक्षता तिर्थ पाख्रिन गर्नुभयको थियो कार्यक्रम संचालन कमरेड शिखरले गर्नुभएको थियो कार्यक्रम सुरुवात संगै ज्ञात अज्ञात सहिदको नाममा एक मिनेट मौन धारण गर्दै सुचारु गर्नुभयको थियो ।

पहिलो स्वागत मन्तव्य दिपेश परियारले राख्दै उहाको भनाई नेपालको दलाल प्रबासमा ब्याप्त भयको कारण तेस्ता को लागि नेपालि जनप्रगतीसिल मोर्चा सधै डटेर सामना गर्ने छ ! भन्दै सुभकामना मन्तव्य राख्नुभयको थियो । (सुरेश) ले प्रबासमा रहेर आफ्नो धन्दा ब्यबसाय चलायर आफुलाई खाटि समाजसेवि भन्दै दलालि तस्करी तथा हुन्डी लगाएतका जनता तथा देसलाइ अहित गर्ने हरु बिरुद्ध मोर्चा सधै लड्ने उत्घोस गर्नुभयको थियो। ण्र्ण इक्क् बैदेशिक रोजगार तथा आप्रबासी कामदार कल्यानका संयोजक धर्म केशिले नेपालि राजनितिमा एकमात्र प्रष्ट र देश भक्त रहेको पार्टी नेपाल् कम्युनिष्ट पार्टी विप्लव नेतृत्वको नेकपा मात्र रहेको जिकिर गर्दै साउदिमा पनि यो संगठनको भरपुर खाचो रहेको औल्याउनु भयको थियो । नेपालमा सो पाटीलाई लगाएको प्रतिबन्धलाई लियर राज्यको कडा निन्दा गर्नुभयको थियो।

कार्यक्रम मा जनयुद्ध का शहिद पुत्र दुर्गा वलि ले , हामी प्रतिबन्धित मान्छे , भन्ने शीर्षक दिदै कबिता द्वारा अब प्रतिबाद गर्दै थप परिबद्ध हुनपर्ने समय आयको बताउनु भयो। नेपाली जनप्रगतिसिल मोर्चाका सल्लाहकार दिल सुब्बाले आफ्नो भनाई राख्दै हिजो पनि लडेर आयको र आबस्यक परे देस र जनता को लागि फेरि पनि लड्न तयार रहेको भन्नू भयो! राज्यको नलायक पन भ्रस्टाचार घुसखोर दलालहरुको बिरुद्ध बोल्दा बन्देज लगाउछभने त्यस्को प्रतिबाद गर्न आपश्यक परे छिटै नेपाल फर्किने पनि बताउनुभयको थियो । मोर्चाका पुर्ब अध्यक्ष तथा सल्लाहकार भानु प्रदेशी द्वारा गतिशील भाइचारा मोर्चाहरुले पठाएको शुभकामना बाचन गर्दै दलालको बिरुद्ध हामी सबै एकजुत भयर लड्ने बताउनुभयको थियो। यन्य बक्ताहरुले पनि मुक्त कण्ठले साउदिमा नेपाली जनप्रगतिसिल मोर्चा हिजो भन्दा झन द्रुत गतिमा अगाडि बढोस भनी सुभकामना दिनु भयको थियो ।

नेपालि जनप्रगतिसिल मोर्चा चौथो अधिवेशन सभा अध्यक्ष तिर्थ पाख्रिनले कार्यक्रम समापन गर्दै,, आफ्नो भनाई राख्नु भयको थियो त्यो राज्यलाई मान्दैन तर राज्यको टेवा पुग्ने काम गर्छौ। जस्मा प्रतिबन्ध तिनिलाइ गर्नुपर्नेहो उनैको भात्रीसंगठनलाई जुन राज्यकै आडमा प्रबासमा पनि दलाली धन्दा चलायर हुन्डी ब्यबसाय सम्म चलायकालाई उन्मुक्ती दियर हामीलाई प्रतिबन्ध लगायको बिरुद्ध अब एक मात्र बिकल्प प्रतिबाद गर्नुपर्ने अबस्था आएको बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार