राजनीति
नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैध किरणले अब अर्को क्रान्तिका लागि जुट्नु पर्ने धारणा राखेकाछन । आज चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उक्क्त कुरा बताएका हुन । उनले हरेक क्रान्तिकारी आन्दोलन जनताले गर्ने तर बाड्ने ठाउमा पुरानै मण्डले र दलालहरु हुने गरेकोले जनताको अधिकार रक्षा हुन नसकेको बताएकाछन ।
जनताका सबै अधिकार खोसेर पुरानै शासकले भाग लगाएर खाएको भन्दै यो फेर्न अर्को संघर्ष जरुरी रहेको बताएका छन ।