logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

नेकपा मसालको महामन्त्रीमा पुनः मोहनविक्रमसिंह


  • राजनिती न्युज डेस्क
  • शुक्रबार, जेष्ठ २४ २०७६

पोखरा- नेकपा मसालको महामन्त्रीमा पुनः मोहनविक्रमसिंह चुनिएका छन् ।मसालको आज सम्पन्न ८ औं महमधिवेशनबाट पाँचौपटक सिंह महामन्त्रीमा चुनिएका हुन् ।

महाधिवेशनले २४ सदस्यीय पूर्ण केन्द्रीय समिति समेत निर्माण गरेको छ । केन्द्रीय समितिमा ९ जना वैकल्पिक केन्द्रीय समेत चयन भएका छन् भने ९ सदस्यीय सल्लाहकार समिति समेत निर्माण भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार