राजनीति
सरकारले प्र’तिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘वि’प्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना क’माण्ड र ब्यु’रो ने’तृत्व फेर’बदल गरेको छ।
स्रोतका अनुसार महासचिव वि’प्लवले हे’डक्वार्ट’रको प्रत्यक्ष नि’गरा’नीमा म’ध्यकमा’ण्डलाई राखेका छन्। त्यसको जिम्मे’वारी खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ दिइएको छ।
हेमन्तप्रकाश ओली ‘सुर्दशन’ प’क्राउ परेपछि बलियो मानिएको म’ध्यक’माण्ड क’मजोर बनेको विश्लेषण पार्टीले गरेको छ ।
प्रहरीले २२ साउन २०७५ मा प’क्रा’उ गरेका प्रकाण्ड केही महिनापछि सर्वोच्चको आदेशले रि’हा भएका थिए। प’क्राउ पर्नुअघि उनी पार्टीको अर्थ विभाग प्रमुख थिए ।‘आर्थिक विभागमा प्रकाण्डसहित अर्का एक जना हेड’क्वा’र्टरले तोकेका व्यक्ति रहने निर्णय भएको छ’, स्रोतको दावी रहेको छ ।
पूर्वी क’माण्डमा रहेका अनिल शर्मा बिरहीलाई प्रकाशनको जिम्मेबारी दिँदै क’माण्डको ने’तृत्व ‘विषम’ लाई दिइएको छ। पार्टीको पूर्वी कमाण्डको मुख्यालय समेत तोकिएको छ। पूर्वी क’माण्डका लागि ‘बिषम’सहित ‘शि’लु’ जिम्मे’वारी तोकिएको छ।
वि’प्लव नेतृत्वको पार्टीको यसअघिको जिम्मेवारी
वि’प्लव नेतृत्वको पार्टीको यसअघिको जिम्मेवारी
प्रकाशन, प्रसारण तथा सम्बन्ध बिस्तारसहित रातोखबर पत्रिका र अनलाइनलाइ अझै प्रभावकारी बनाउने जिम्मेबारी ‘बिरही’ र ‘मुकुन्द’टोलीलाई दिइएको छ।
मध्य तथा सुदुपश्चिम क’माण्ड तथा अन्तर्राष्ट्रिय ‘कञ्चन’लाई यथावत राखिएको छ।
वि’प्लवले लुम्बिनी–गण्डकी ब्यु’रो बनाएर त्यसको जिम्मेबारी पो’लिट्ब्युरो सदस्य समेत रहेका ‘बीरजंग’लाई दिएका छन्। यस्तै सेती महाकाली ब्यु’रोको जिम्मेबारी ‘निर्माण’ लाई दिइएको हो।
पार्टीमा वि’प्लवसहित ५ स्थायी समिति सदस्य रहेकोमा सुर्दशन प’क्रा’उपछि ४ जनामात्र बाँकी छन्। १३ सदस्यीय रहेको पो’लिट्ब्युरो समेत खुम्चिएको छ। जनवर्गीय संगठन र प्रवाससहित २० वटा ब्यु’रो रहेकोमा कमाण्डरहरु प’क्राउ परेपछि ब्युरो समेत गाभिएका हुन्। महासचिव वि’प्लवले कतिपय क’माण्ड र ब्यु’रो गाभेको स्रोतले बतायो।
नयाँ सै’न्य भ’र्नाको तयारी
हे’ड’क्वार्टर सेक्रे’टर ‘ध्रुव’लाई नै निरन्तरता दिइएको छ। पार्टी महासचिव वि’प्ल’वले सै’न्य वि’भागको जिम्मे’बारी आफू मातहत नै राखेका छन्। स्रोतका अनुसार यसलाई संगठित र श’क्तिशा’ली बनाउन नयाँ भ’र्नालाई व्यापकता दिने निर्णय पार्टीले गरेको छ। प्र’ति’बन्धित नेकपासँग हाल ४ क’म्पनी ज’नसे’ना रहेको सरकारी अनुमान छ।
स्रोतका अनुसार पार्टीले पूर्वी क’माण्डमा श’क्ति केन्द्रित गरेर गतिविधिलाइ तीब्रता दिएको छ। मध्य क’माण्डका सम्पूर्ण गतिविधि प्रहरीको निसानामा परेपछि पार्टीले पूर्वी क’माण्डमा केन्द्रित भएको हो।
२८ फागुन २०७५ देखि सरकारले वि’प्लव नेतृत्वको पार्टीका सम्पूर्ण गतिविधिमाथि प्रति’बन्ध लगाएको छ। त्यसयता प्रहरीले ५ सय जना पार्टीका जि’म्मेवार नेता तथा कार्यकर्ता प’क्रा’उ गरेको छ। केही अदालतको आदेशबाट छुटेका छन्।
प्रहरीले महत्वपूर्ण जि’म्मेबारीमा रहेका हेमन्तप्रकाश ओली, भरत बम, बन्धु चन्द र विजय श्रेष्ठलाई प’क्राउ गरेको छ। हाल उनीहरु थुनामा छन्। यधपी यि सबै बारेमा नेकपाको कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।