logo बिहिबार, कार्तिक २७ २०८३ | Thursday 12th November 2026

समाजवादी पार्टी नेपालभित्र विवाद,उपेन्द्रको दोहोरो चरित्र


  • पत्रपत्रिका
  • सोमबार, जेष्ठ २७ २०७६

पोखरा- सरकारमै बसेर राजनीतिक मुद्दा उठाउने या बाहिरिएर आन्दोलनमा जाने भन्नेमा समाजवादी पार्टी नेपालभित्र विवाद देखिएको छ ।

आजको कान्तिपुर दैनिक लेख्छ–सार्वजनिक रुपमा अध्यक्ष उपेन्द्र यादव र परिषद् अध्यक्ष बाबुराम भट्टराईले सरकार छाडेर आन्दोलनमै जाने संकेत गरिरहेका छन् ।

अनौपचारिक तहमा भने यादव तत्काल सरकार छाड्ने मनस्थितिमा छैनन् । भट्टराई पार्टीले उठाएका राजनीतिक मुद्दालाई स्थापित गर्न सडक आन्दोलनमै जानुपर्ने पक्षमा छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार