राजनीति
निर्वाचनलाई शान्तिपुर्ण र भयरहित बनाउने नाममा प्रहरीले सात महिनाकी गर्भवती प्रमिला तितुङ्ग लाई समेत गिरफ्तार गरेको छ ।

ललितपुर बाडेगाउ स्थित आफ्नै घरमा बसिरहेकी उनलाइ प्रहरीले गिरफ्तार गरेको उहाको पारिवारिक स्रोतले जनाएको छ । प्रमिला सामना परिवारका चर्चित कलाकार बुद्ध लामाकी जीवन साथी हुन ।