logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

देशभर बम बिस्फोट मतदाता र कर्मचारी त्रसित


  • राजनीति
  • बिहिबार, मंसिर २१ २०७४

आज हुने चुनावलाई लक्षित गरी हिजो देखि नै बम विस्फोटका घटनाहरु घटीरहेका छन् ।
अहिले सम्म कुनै मानविय क्षति नभएपनि स्थानीय, सुरक्षाकर्मि र कर्मचारी त्रसित भएका छन्  । त्यस्तै आज विहानै देखि देशका विभिन्न स्थानमा शक्तिशाली बिष्फोट भएका खबर प्राप्त भएकाछन ।

राजधानी काठमाडौमा, पर्वतको फोर्से मा बि धाइरिङगमा ,कैलाली,अर्घाखाँची ,प्युठान,अछाम,दाङ , कंचनपुर लगायत अधिकाश ठाउमा बम बिस्फोट भएका खबर प्राप्त भएको छ । धेरै ठाउमा बिहानै बम बिस्फोट भए  पछि मतदाता र कर्मचारी त्रसित भएको बुझिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार