राजनीति
पुर्व गृहमन्त्री तथा सत्तारूढ दल नेकपा का नेता भिम रावलले बेलायत सग बिगतमा निरंकुश ब्यबस्थाले थुपारेकाे अपमानजनक सन्धि खारेज गर्न माग गरेका छन्
उनले सामाजिक संन्जालमा ट्विट गर्दै नेता रावलले प्रधानमन्त्री काे बेलायत भ्रमण का क्रममा बपगतमा भएको अपमाजनक सन्धि पुनरावलोकन गर्दै खारेजी काे प्रस्ताव राख्न सुझाव दिएका छन् ।
उनले लेखेका छन् ‘ प्रधानमन्त्री काे बेलायत भ्रमणको अवसरमा बिगतमा निरंकुश ब्यबस्थाले थाेपारेकाे अपमानजनक गाेर्खा भर्ति सन्धि काे पुनरावलोकन गर्दे खारेजी काे प्रस्ताव राख्नु र भुतपुर्व गाेर्खाहरुले उठाएका समस्याहरुकाे सामधान खाेज्ज बेलायती प्रधानमन्त्री सग कुरा गर्न उचित हाेला ।
यस्तो छ भिम रावलकाे ट्विट
