logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

कानुन मन्त्रालयका उपसचिवबिच कुटाकुट यस्ताे छ रहस्य


  • राजनीति
  • शनिबार, जेष्ठ ३२ २०७६

काभ्रे ।  कानुन मन्त्रालयका उपसचिवहरुले शुक्रबार धुलिखेलको एक रिसोर्टमा तोडफोड गरेका छन् । आर्थिक वर्ष २०७५–७६ सकिनै लाग्दा समिक्षा गोष्ठी गर्न पुगेका उनीहरुले नसाको तालमा हंगामा गरेको पाइएको हो ।
शुक्रबार गोष्ठी गर्ने क्रममा कानुन मन्त्रालयका उपसचिवहरुबीच मनमुटाव भई झगडा गरेको होटेल सञ्चालकले बताए । उनीहरुले होटलका कुर्सी र फ्रिज तोडफोड गर्न थालेपछि होटेल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।
त्यसलग्तै त्यहाँ प्रहरी पुग्दै गरेको खबर प्राप्त भएको छ । नेपाल समाचारपत्र दैनिक मा खबर छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार