राजनीति
पुु्र्व्व मन्त्री एब माओवादी नेता लाेकेन्द्र बिस्ट मगरले जनयुद्धको क्रममा बेपत्ता पारिएका याैद्दाहरुलाइ सहिद घाेषणा गर्न ओली सरकार सग माग गरेका छन् ।
कम्युनिस्टहरुकाे दुई तिहाइ सरकार हुदा पनि बेपत्ता याैद्वाहरुका बारे सहि निर्णय हुन नसके कहिल्यै केही नहुने भन्दै उनले उनिहरु ( बेपत्ता ) काेहि जिवित छैनन अब सहिद घाेषणा गरेर अरु सहिद परिवार जस्तै राहात र क्षतिपूर्ति दिनुपर्ने बताएका छन ।
जनयुद्ध कालमा निकै हाड खालकाे छवि बनाएका नेता मगर अहिले सकृय राजनीति मा छैनन्। पहिलाे संबिधान सभा काे सदस्य बनेका नेता मगर संसद भवनमा माउजर काे धम्किलाई निकै चर्चामा आएका लाएका थिए ।
यस्ताेे छ उनकाे स्टाटस
पुकदा र ओली महोदय!
अब जनयुद्धका वेपत्ताहरु सबैलाई सहिद घोषणा गर्नुहोस ! किन कि उहाँहरु अब कुनै हालतमा पनि जीवित हुनुहुन्न।
साथै उहाँका परिवारलाई शहीद परिवारहरुले पाए सरह क्षतिपूर्ति र राहत दिनुहोस। नत्र तपाईंहरु लायक रहनुहुन्न!