logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

ब्रेकिङ्ग न्युज : मेयरकाे कार्यकक्षमा बम, सिडिओलाइ फाेन गरेर जानकारी


  • राजनीति
  • सोमबार, असार ९ २०७६

झापा-जिल्लाको भद्रपुर नगरपालिकाको कार्यालयभित्र शंकास्पद वस्तु भेटिएको छ । नगरपालिकाको मेयरको कार्य कक्ष चढने सिढीको तल कालो व्याग जस्तो शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।  कालो व्याग भित्र के छ भन्रे अवस्था छैन, प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताए

नगरपालिका कार्यालयमा शंकास्पद वस्तु फेला परेपछि बजार जाने सडक प्रहरीले अवरुद्ध गरेको छ ।

साँझ ८ बजे अज्ञात समूहले झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई फोन गरेर नगरपालिका कार्यालयमा शंकास्पद वस्तु राखिएको जानकारी दिएलगत्तै प्रहरी टोली परिचालन गरिएको थियो । अहिले प्रहरी टोली घटनास्थल पुगेको छ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार