logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

नेपाल बन्द अपडेट : ललितपुर जावलाखेलको खेल मैदानमा प्रेसर कुकर बम भेटियो


  • राजनीति
  • मंगलबार, असार १० २०७६

पोखरा- नेपालबन्दको दिन ललितपुरको जावलाखेलस्थित खेल मैदान नजिकै बम भेटिएको छ । मंगलबार विहान प्रेसर कुकर बम भेटिएको हो ।

प्रहरीका अनुसार खेल मैदान अगाडी होटलको सटरमा भेटिएको बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले बिहान ७ बजे डिस्पोज गरेको छ ।
सर्लाहीमा प्रहरीको गोलीप्रहारबाट पार्टी जिल्ला इन्चार्ज कुमार पौडेल मारिएपछि त्यसको विरोधमा नेकपाले आज नेपाल बन्द घोषणा गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार