logo बिहिबार, कार्तिक २७ २०८३ | Thursday 12th November 2026

समाजवादी पार्टीका सचिवालय सदस्य देवेन्द्र पराजुली नेकपा प्रवेश


  • राजनीति
  • शुक्रबार, असार २० २०७६

पोखरा- समाजवादी पार्टीका सचिवालय सदस्यद्वय देवेन्द्र पराजुली र कल्पना धमला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा पराजुली, धमलासँगै गुणाखर बस्याल, मनु हुमागाईलगायतका समाजवादी पार्टीका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराएका हुन् ।

नयाँ शक्ति पार्टीले संघीय समाजवादी फोरमसँग एकता गरेपछि यो समूह असन्तुष्ट थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार