राजनीति
काठमाडौ । कैलाली सदरमुकाम धनगढी काे एउटा हाेटेलमा बिस्पाेट हुदा ५ जना घाइते भएका छन् । धनगढी काे सहिद गेट नजिकै रहेकाे हाेटेल निलम मा बिस्पाेट हुदा ५ जना गंभिर घाइते भएकाे हुन ।
अहिले घाइतेहरुकाे माया मेट्राे अस्पताल मा उपचार भइरहेकाे छ। बिस्पाेट किन र कसरी भयाे भन्ने खुलेकाे छैन । वडा प्रहरी कार्उालयका निरिक्षक पुष्कर पन्तका अनुसार केही समय अघि साे बिस्पाेट भएको थियाे ।
अहिलेसम्म घाइतेहरुकाे पहिचान नभएकाे र बिस्िाेट के हाे भन्ने बारे अनुशन्धान भइरहेकाे उनले बताए ।