logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

घाइते हातमा हत्कडी सहित अदालत पुगे लामा थुनछेक बहस सकियाे


  • राजनीति
  • मंगलबार, साउन ७ २०७६

प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य उपत्यका ब्युराे इन्चार्ज तथा लाेकप्रिय कलाकार माइला लामाकाे थुनछेक बहस सकियकाे छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केद्रिय सदस्य माइला लामाको ललितपुर जिल्ला अदालतमा चलेको थुनछेक बहस सकिएको हाे  ।

गत शनिबार मध्येराति काठमाडौंबाट गिरफ्तार भएका लामालाई सरकारले राजद्रोह तथा संगठित अपराधको मुद्दा दायर गरेको थियो । माइला लामाको पक्षबाट वरिष्ठ अधिवक्ताहरु एकराज भण्डारी र सुरेन्द्र भण्डारीले वहस गरेका थिए । लामालाई एनसेल वम विष्फोटको आरोपमा संगठित अपराध तथा संविधान विपरित गतिविधि गरेको भन्दै राजद्रोहको मुद्धा चलाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार