logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

सिंंहदरबार र बालुवाटारमा निर्मला पन्तका हत्यारा खुलेआम


  • राजनीति
  • शुक्रबार, साउन २४ २०७६

सिन्धुली- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा।डिला संग्रौलले निर्मला पन्तका हत्यारा सिंंहदरबार र बालुवाटारमा खुलेआम हिंडिरहेको बताएकी छान । नेपाल प्रेस युनियन सिन्धुली शाखाले सिन्धुलीमाढीमा गरेको पत्रकार भेटघाटमा संग्रौलाले निर्मला पन्तको हत्यारा सिंहदरबार र बालुवाटारमा खुलेआम हिंडिरहेको बताउनुभएको हो ।

संग्रौलाले निर्मलाको बलत्कारपछि प्रमाणनष्ट गर्न सरकारको निर्देशनमा प्रहरीले निमलाले लगाएको कपडा पानीले पखालेको र मानव अधिकारकर्मीमाथि गोली चालाएको पनि बताएका छन । त्यसैगरी कञ्चनपुरका दिलिपसिंह विष्टलाई समातेको थियो तर डिएनए नमिलेपछि छाडेको थियो, उहाँले भन्नुभयो, ‘सरकारले निर्दोषलाई दोषी बनाउन खोजे पनि सरकार असफल भयो ।’

सरकारले नागरिकको जिउज्यानको ज्यानको सुरक्षामा ध्यान पुर्याउन नसकेको दुई तिहाईको दम्भाम दिनडाहाडै नागकिमाथि गोली बर्साउन थालेको बताउँलै डा।संग्रौलाले सरकारले विकासको भन्दा विनाशको बाटो रोजेको बताउनुभयो ।

उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा करोडौ रुपैयाँ दुरुपयोग गरेको बताउनुयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार