logo मंगलबार, चैत्र ६ २०८० | Tuesday 19th March 2024

ओली पछि प्रचण्ड होइन वामदेव प्रधानमन्त्री बन्नुहुन्छ : महेस बस्नेत


  • पत्रपत्रिका
  • मंगलबार, साउन २८ २०७६

प्रधानमन्त्री केपी ओली प्रधानमन्त्री छन् । नेकपा एक्लैको बहुमत छ । त्यसैले नेकपाकै अध्यक्ष प्रधानमन्त्री हुँदा पाँच वर्षसम्म कसैले हटाउन सक्दैन । तर विडम्बना नेकपाभित्रैबाट कहिले को त कहिले को प्रधानमन्त्री बन्ने चर्चा चल्छ ।

पार्टी एकता हुँदा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको कुरा सेलाएको छैन ।

अहिले फेरी नेकपाका ओली निकट नेता महेश बस्नेतले ओलीपछि बामदेव गौतमलाई प्रधानमन्त्री बनाइने दावी गरेका छन् ।

यसअघि शीर्ष नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र दाहाल प्रधानमन्त्री बनिसकेकाले अब गौतमलाई प्रधानमन्त्री बनाईने बस्नेतको तर्क छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार