logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पत्रकार रवि लामिछानेलाई ५ दिन हिरासत राख्न अदालतकाे आदेश


  • राजनीति
  • शुक्रबार, साउन ३१ २०७६

न्युज 24 का  पत्रकार रवि लामिछानेसहित दुई जनालाई अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत, चितवनले आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार