logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

सर्वोच्चद्दारा मनाङ्गेलाई ५ बर्षको जेल सजाय,के होला सासदको पद ?

ज्यानमार्ने अभियोगमा पुनारावेदनले ५ वर्ष जेल सुनाएको थियो


  • राजनीति
  • मंगलबार, माघ २ २०७४

पोखरा/ प्रदेश सांसद दिपक मनाङ्गेलाई ५ वर्षको जेल सजाय हुने भएको छ । सर्वोच्च अदालतले मनाङ्गेको पुनारावेदन अदालतले गरेको फैसलालाई सदर गरेपछि उनी ५ वर्ष जेल जानुपर्ने भएको हो ।

उनलाई पुनरावेदन अदालतले संगठित अपराध गरेको तथा अपहरण गरि बन्धक बनाएका भन्दै ज्यानमार्ने उद्योगको अभियोगमा ५ वर्ष जेल सुनाएको थियो । सर्वोच्चले सोही फैसला सुनाएको थियो ।

उनी मनाङबाट प्रदेश सांसदमा विजयी भएका थिए । यो सँगै उनको सांसद पद समेत गएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार