logo बिहिबार, कार्तिक २७ २०८३ | Thursday 12th November 2026

प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता


  • राजनीति
  • बुधबार, भाद्र ४ २०७६

पोखरा-बुधबार मध्यान्ह काठमण्डौं ओर्लिएका जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री ओलीसँग उनको सरकारी निवास बालुवाटारमा भेटवार्ता गरेका हुन्।

जयशंकर विदेशमन्त्री भएपछि पहिलो पटक नेपाल भ्रमणमा आएका हुन्। आजदेखि सुरु हुन लागेको नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठकमा भाग लिन जयशंकर काठमाण्डौं आएका हुन्। नेपाल बसाईका क्रममा भारतीय विदेशमन्त्री जयशंकरले राष्ट्रपति विद्या भण्डारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार