राजनीति
पोखराजनसंचार डटकमका संचालक तथा सम्पादक ओम हमाललाई कास्की प्रहरीले शिशुवाबाट शुक्रबार गिरफ्तार गरेको छ । उनि क्रान्तिकारी पत्रकार संगठनका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश संयोजक थिए । घटनाको पुरा बिवरण भने आउन बाँकी छ ।