logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

मेलम्ची र द्रुतमार्गमाथि छानबिन गरिदै


  • पत्रपत्रिका
  • आइतबार, भाद्र १५ २०७६

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले निर्माणाधित खानेपानी आयोजना र काठमाडौँ–तराई द्रुतमार्गको निर्माण प्रगति तथा खर्च प्रक्रियाबारे अध्ययन थालेको छ ।

समितिको साउन ५ को बैठकले यी दुई आयोजनाको कागजपत्र झिाउने निर्णय गरेको थियो । समितिको निर्देशनअनुसार खानेपानी मन्त्रालयले मेलम्चीको विवरण पेश गरेको छ ।

मेलम्चीपछि द्रुतमार्गका विषयमा सरकोकारवालासँग सोधपुछ हुने समितिका सचिव रोजनाथ पाण्डेले बताएका छन् ।

यो समाचार कान्तिपुर दैनिकमा ऋषिराम पौड्यालले लेखेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार