logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

पत्रकार हमाल पुनः गिरफ्तार


  • राजनीति
  • मंगलबार, भाद्र १७ २०७६

पोखरा- पोखरामा क्रियाशिल पत्रकार ओम हमाललाई प्रहरीले पुनः  गिरफ्तार गरेको छ । सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको भएता प्रहरीले अदालतको गेट बाहिर बाट उनलाइ गिरफ्तार गरेको नेकपा निकट पत्रकार संगठनले जनाएको छ ।

हमाललाइ गत भाद्र ६ गते पोखरा बाट गिरफ्तार गरेको थियो । उनि गिरफ्तारको लगत्तै  नेपाल पत्रकार महासंघ कास्कीले बिरोध जनाएको थियो । पोखरा लेखनथबाट प्रकाउ परेका हमाल  जनसञ्चार डटकम का प्रकाश तथा सम्पादक हुन ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार