logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

प्रचण्डले किन भेटेका थिए ज्ञानेन्द्रलाई, के भएको थ्यो सहमति ? (भिडियो)


  • राजनीति
  • शुक्रबार, भाद्र २० २०७६

नेकपा (माले)का महासचिव तथा पूर्व उपप्रधानमन्त्री सिपी मैनालीले आफ्नो पार्टी सत्तारुढ दलमा विलय नहुने बताएका छन्।

तत्कालिन समयमा आफूले महासचिव पदबाट राजिनामा दिदादिदै पनि राजीनामा स्वीकृत नगरेर कारबाही मार्फत पदबाट निस्कासन गरेपछि पार्टीमा गुट उपगुट सुरु भएको दाबी गरे।

बुधबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण हुने “जनता जान्न चाहन्छन्” कार्यक्रममा बोल्दै उनले सत्तारुढ दलसँग हाम्रो सैद्धान्तिक कुरामा भीन्नता धेरै भएका कारण एकता सम्भव नभएको प्रष्ट पारे।

उनले नेकपा अध्यक्ष प्रचण्डले तत्कालिन अवस्थामा ज्ञानेन्द्र शाहलाई भेटेको विषयका बारेमा पनि कुरा गरेका थिए।

ई हुलाकी बाट
हेर्नुहोस् थप जानकारी भिडियोमा

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार