राजनीति
समाजवादी पार्टी नेपालको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको प्रेस सल्लाहकारमा विश्वदीप पाण्डेलाई चयन गरेको छ ।
आइतबार पार्टीको बसेको केन्द्रीय पदाधिकारीको बैठकले पाण्डेलाई विभागको उपप्रमुखसहित संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराईको प्रेस सल्लाहकारको जिम्मा दिएको हो ।
पाण्डे मिडियासँग सु–सम्बन्ध भएका शीर्षनेताका सहयोगीको रूपमा परिचित छन् ।