नेकपाका सांसद हृदयेश त्रिपाठीले आफ्नो अलगै पार्टी कार्यलय खोलेर स्वतन्त्र राजनीतिक समुहको नाममा गतिबिधी गर्ने भएका छ्न ।
तात्कालिन एमाले बाट चुनाव जिते पनि उनी नेकपामा प्रवेश भने गरेका थिएनन । ७७ जिल्लामै सम्योजक तोकेर गतिबिधी सुरु गरिने त्रीपठीले बाताएको खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।