राजनीति
/fli6«o lrlsT;f lzIff ljw]os kfl/t ub}{ ;f+;b;+3Lo ;+;bcGtu{t k|ltlglw;efsf] z'qmaf/ a;]sf] a}7sdf lzIff, lj1fg tyf k|ljlwdGqL lul//fhdl0f kf]v/]nn] k|:t't u/]sf] /fli6«o lrlsT;f lzIff ljw]os, @)&% kfl/t ub}{ ;f+;b . t:jL/ M /Tg >]i7, /f;;
आज राष्ट्रिय सभामा चारवटा विधेयक पेश हुने भएको छ । सभाको बिहीबारको कार्यसूचीमा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण, विज्ञापन नियमन गर्ने विधेयक, वातावरण संरक्षण विधेयक र वन विधेयक पेश हुने छ ।
गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधि सभाबाट प्राप्त सन्देश सहित परिचयपत्र तथा पञ्जिकरण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सभामा राख्नेछन् । त्यस्तै विज्ञापन नियमनसम्बन्धि प्रथिनिधिसभाले गरेकने संशोधनउपर विचार गरियोस् भन्ने प्रस्ताव राख्ने बैठकको कार्यसूची छ ।
विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित वातावरण संरक्षण विधेयक र वन विधेयकलाई पारित गरियोस् भन्ने प्रस्तावमाथि पनि बैठकमा छलफल हुने कार्यसूची छ ।