logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

धनगढी वडा कार्यालयमा तोडफोड


  • राजनीति
  • बिहिबार, भाद्र २६ २०७६

धनगढी – गौरीगंगा नगरपालिका वडा नम्बर–२ पुरानो चौमाला बजारस्थित वडा कार्यालयमा अज्ञात समूहले तोडफोड गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले दुई मोटरसाइकलमा आएका ६ जनाको समूहले वडा कार्यालयमा तोडफोड गरेको जनाएका छ। अज्ञात समूहले कार्यालयको कम्प्युटर, प्रिन्टर, टेबुल लगायत तोडफोड गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले तोडफोड गर्नेहरुको खोजी भइरहेको उनले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार