logo मंगलबार, कार्तिक २५ २०८३ | Tuesday 10th November 2026

प्रचण्ड नबोल्ने भनेपछि नेकपा सचिवालय बैठक स्थगित


  • राजनीति
  • बिहिबार, असोज २ २०७६

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बिहीबारको लागि तय गरिएको सचिवालय बैठक स्थगित भएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दाँत सम्बन्धी समस्याको कारण बैठक स्थगित भएको हो ।

अध्यक्ष दाहालको दाँत फुकालिएको छ । पूर्व प्रधानमन्त्री दाहालले बुधबार ललितपुरको भैंसेपार्टीस्थित मेडिसिटी अस्पताल पुगेर दाँतको उपचार का थिए । चिकित्यसकले उनलाई केही दिन नबोल्न सुझाव दिएका छन् । सचिवालय बैठक असोज ४ गते हुने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जनता समाचारलाई जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार