logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

भरतपुर महानगरपालिका १६ का वडाध्यक्ष चतुर्मान गुरूङको निधन


  • राजनीति
  • शनिबार, असोज ४ २०७६

भरतपुर महानगरपालिका–१६ का वडाध्यक्ष चतुर्मान गुरूङको निधन भएको छ। ५८ वर्षीय गुरुङको शनिबार बिहान निधन भएको हो।

भरतपुर महानगरपालिकाका प्रवक्ता अरूण पीडित भण्डारीका अनुसार गुरूङको शनिबार बिहान ११ बजे उपचारको क्रममा पुरानो मेडिकल कलेजमा निधन भएको हो।

गुरूङ क्यान्सर रोगबाट पीडित थिए। उनी तत्कालीन नेकपा एमालेबाट वडाध्यक्षको उम्मेदवार भई विजयी भएका थिए।

उनका एक श्रीमती र तीन छोरा छन्। दुई छोरा विदेश भएकाले अन्त्येष्टिका लागि केही दिन लाग्ने भण्डारीले जानकारी दिए। रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार