राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट अनेरास्ववियु (क्रान्तीकारी)का केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी ब्युरो सयोजक बिरेन्द्र बिकलाइ नवलपरासी बाट प्रहरीले गिरफ्तार गरेकाे छ।
नेता बिकलाइ संगठन काे कामकाे सिलसिला मा बिनाकारण गिरफ्तार गरिएकाे क्रान्तिकारीका एक नेता ले बताए ।
लुम्बिनी क्षेत्र काे जिम्मेवारी पाएपछि संगठन काे गतिविधिमा तिब्रता दिएका बिक आज गिरफ्तार भएका हुन ।
उनी सगै केन्द्रिय सदस्य सारदा भन्डारीलाई पनि गिरफ्तार गरिएकाे छ । भने अर्का एकजना बिधार्थी स्थानीय नेतापनि पक्राउ परेकाछन् । भन्डारीझन्डै ३ महिना लामो हिरासत बसेर
केहि दिन अगाडी मात्र रिहा भएकी थिइन ।
अखिल क्रान्तिकारीका अनुसार उनिहरुलाइ नवलपरासी बाट गिरफ्तार गरेको बताइएको छ।