राजनीति
विप्लव नेतृत्वको नेकपा निकट अनेरास्ववियु ( क्रान्तीकारी )का केन्द्रिय सदस्य तथा भेरी – कर्णाली क्षेत्रीय समन्वय समिति सदस्य प्रकाश विश्वकर्मा गिरफ्तार भएकाछन ।

उनलाई संगठन को काम को सिलसिला मा बाकेको नेपालगन्जको न्युरोड बाट गिरफ्तार गरेको अखिल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य बिरेन्द्र लुहारले जानकारी दिएकाछन । लुहारले विनाकारण गिरफ्तार गरेको प्रकाश बिकलाइ बिनासर्त तुरुन्तै रिहा नगरे प्रतिरोध गर्ने बताएकाछन
यता भर्खरै मात्र क्रान्तिकारीकै केन्द्रिय नेता तथा लुम्बिनी ब्युरो सयोजक बिरेन्द्र बिकलाइ नवलपरासी बाट प्रहरीले गिरफ्तार गरेकाे छ।
नेता बिकलाइ संगठन काे कामकाे सिलसिला मा बिनाकारण गिरफ्तार गरिएकाे क्रान्तिकारी का एक नेता ले बताए ।
लुम्बिनी क्षेत्र काे जिम्मेवारी पाएपछि संगठन काे गतिविधिमा तिब्रता दिएका बिक आज गिरफ्तार भएका हुन ।
उनी सगै केन्द्रिय सदस्य सारदा भन्डारीलाई पनि गिरफ्तार गरिएकाे छ । भने अर्का एकजना बिधार्थी स्थानीय नेतापनि पक्राउ परेकाछन् ।( क्रान्तिकारी। स- सम्मान रिहाइ नगरे कडा आन्दोलन गर्ने चेतावनी दिन चाहन्छौ