logo बिहिबार, कार्तिक २७ २०८३ | Thursday 12th November 2026

मोदीले फेरी हेपेकै हो त ! नेपाललाई ? “भारतले विश्वलाई युद्ध नभई ‘बुद्ध’ दिए”- मोदी


  • राजनीति
  • शनिबार, असोज ११ २०७६

पोखरा- भारतले विश्वलाई युद्ध नभई ‘बुद्ध’ दिएको भन्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरेपछी फेरी एकपल्ट विवादित बनेका छन।
संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने क्रममा भारतले विश्वलाई युद्ध नभई ‘बुद्ध’ दिएको बताएका हुन् ।

मोदीले सम्बोधनको क्रममा भने, ‘हामी त्यो देशका बासिन्दा हौँ जुन देशले विश्वलाई युद्ध होइन बुद्ध दिएको छ । विश्वलाई शान्तिको सन्देश दिएको छ ।’ मोदीले भारतले विश्वलाई बुद्ध दिएको बताएर पुनः एकपटक बुद्ध भारतकै रहेको दाबी गरेको आरोप लागेको छ । भारतले बेला बेलामा बुद्धलाई विवादास्पद अभिव्यक्ति दिने गरेको छ । मोदीले सम्बोधनको क्रममा पाकिस्तानको नाम नै नलिएर आक्रमण गरे ।

मोदीले चरपमन्थ विश्वका लागि खतरा रहेको बताएका छन् । आतंकवाद विश्व र मानवताका लाग सबैभन्दा ठूलो चुनौती रहेको उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार