logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

चितवबाट लखेटिए ज्ञानेन्द्र शाही, नेकपा र शाहीका समर्थक बिच झडप


  • राजनीति
  • शनिबार, असोज ११ २०७६

चितवनबाट आफुलाई भष्ट्राचार बिरोधी अभियान्ता भनिने ज्ञान बहादुर शाही (ज्ञानेन्द्र शाही) लेखेटिएका छन् । चितवनको चौबिसकोटीमा कार्यक्रम गर्न गएका शाही सोहि स्थानमा स्थानिय युवाहरुद्वारा कार्यक्रम स्थलबाटै लखेटिएका हुन् ।

स्थानिय युवाहरुले चितवनलाई राजनितिक अखडा बनाउन पाईंदैन भनेर उनको कार्यक्रमको बिरोध गरेका थिए । युवाहरुले शाहीको कार्यक्रमको स्टेज भत्काउनुकोसाथै ब्यानर समेत च्यातिदिएका छन् ।

स्थानिय युवाहरु र शाही सर्मथकबीच हुन सक्ने तनावलाई मध्य नजर राख्दै प्रहरीले उच्च सर्तकता अपनाएको चितवन जिल्ला प्रहरीले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार