logo बिहिबार, कार्तिक २७ २०८३ | Thursday 12th November 2026

ज्ञानेन्द्र शाहीमाथीकाे आक्रमण कायरताकाे पराकाष्ठा : नेता थापा


  • राजनीति
  • शनिबार, असोज ११ २०७६

प्रमुख प्रतिपक्ष दलका युवा नेता तथा पुर्वमन्त्रि गगन थापाले नेपाल का लागि नेपाली अभियानका अभियान्ता ज्ञानेन्द्र शाहिमाथीकाे आक्रमण कायरताकाे पराकाष्ठा भएको टिप्पणी गरेका छन ।

उनले सामाजिक सन्जाल फेसबुक पेजमा स्टाटस फेख्दै शाहिमाथिकाे आक्रमण असाेभनिय भएकाे बताएका हुन । नेतअ थापाले लेखेका छन   ‘ज्ञानेन्द्र शाही माथि आक्रमण गर्ने विचरा कायर हरुका बारेमा के टिप्पणी गर्नु? याे कायरताका लागि उक्साउनेहरु दोषी हुन्। अब हिसाबकिताब यिनैसंग माग्नुपर्छ।

यस्तो छ स्टाटस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार