राजनीति
पोखरा- नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका मोरङ सेक्रेटरी कु*मार खतिवडा प्रकाउ परेका छन। मोरङ सेक्रेटरी बिहीबार पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार खतिवडालाई विष्फोटको घटनामा संलग्न भएको आरोपमा पक्राउ गरिएको हो । उनी माथि बेलबारीसहित विभिन्न स्थानमा बम विष्फोट गराएको आरोप छ ।