logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

राष्ट्रपति सीको नेपाल भ्रमण : आइतबार १ दिन सार्वजनिक बिदा


  • राजनीति
  • शुक्रबार, असोज २४ २०७६

छिमेकी मुलुक चिनियाँ राष्ट्रपति सी जिनपिङको दुई दिने राजकीय भ्रमणका अवसरमा आइतबार सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ ।

राष्ट्रपति सी शनिबार नेपाल आएर आइतबार चीन फर्कने कार्यक्रम रहेको छ ।

गृह मन्त्रालय स्रोतका अनुसार सुरक्षा संवेदनशीलता र सर्वसाधारणमा पर्ने असुविधालाई ध्यानमा राख्दै सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।

यसअघि, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा पनि बिदा दिइएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार