logo बिहिबार, कार्तिक २७ २०८३ | Thursday 12th November 2026

नेकपा सचिवालयका नेताहरु र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीच सामूहिक भेटवार्ता सुरु


  • राजनीति
  • आइतबार, असोज २६ २०७६

पोखरा- नेकपा सचिवालयका नेताहरु र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीच सामूहिक भेटवार्ता सुरु भएको छ।

होटल सोल्टीमा प्रचण्ड नेतृत्वको नेकपा सचिवालय सदस्यहरु र सी नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डल बीच सामूहिक भेटवार्ता सुरु भएको हो ।

सामूहिक भेटवार्तालगत्तै सी र प्रचण्डबीच पनि एक्लाएक्लै वार्ता हुने कार्यक्रम रहेको छ ।

शनिबार दुई दिने नेपाल भ्रमणको सिलसिलामा आएका सी आइतबार दिउँसो स्वदेश फर्किने कार्यक्रम रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार