logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

फेरी अर्का सांसद प’क्राउ: विमानस्थलमा क’डा सु’रक्षा


  • राजनीति
  • मंगलबार, असोज २८ २०७६

अरा’जक गतिविधि गरेको अभि’योगमा सांसद प’क्राउ परेसँगै विमानस्थलमा क’डा सु’रक्षा व्यवस्था गरिएको छ । जहाज ढिला गरेको भन्दै बुद्ध एयरको काउन्टर तो’डफोड गरेको अभि’योगमा राष्ट्रिय जनता पार्टी नेपालका सांसद प्रमोदकुमार साह प’क्राउ परेपछि जनकपुर विमानस्थलमा सु’रक्षा क’डा पारिएको हो ।

जहाज ढिलो भएको भन्दै जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टर तोडफो’ड र कर्मचारीमाथि हातपातमा संलग्न भएको भन्दै सांसद साहलाई मंगलबार काठमाडौंस्थित त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलबाट प’क्राउ गरिएको हो ।

ओखलढुंगा जान आन्तरिक टर्मिनलको भीआइपी कक्षमा कुरिरहेका साहलाई म’हानगरीय अप’राध महाशाखाको टोलीले पक्रा’उ गरेको हो। जिल्ला अ’दालत जनकपुरले पू’र्जी जारी गरेपछि साहलाई पक्रा’उ गरिएको हो।

उनलाई प’क्राउ गरिएपछि प्रद’र्शन हुने आ’शंकामा सुर’क्षा क’डा बनाइएको हो। अप’राध महाशाखा प्रमुख एसएसपी सहकुल थापाले साहलाई जनकपुर पठाउन लागिएको बताएका छन्।

विमानस्थलको गेटमा परिचालित सुर’क्षाकर्मीले पत्रकारलाई समेत परिचयपत्र देखाएर मात्रै प्रवेश अनुमति दिएका छन्। अहिले ठूलो संख्यामा जनपथ र सश’स्त्र प्रहरी परिचालन गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार