राजनीति
पोखरा- संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि जब’रज’स्ति क’र’णी प्रयासको आरोप लागेर पक्राउ परेका निवर्तमान सभा’मुख कृष्ण बहादुर म’हरालाई क्रिटिकल केयर युनिट (सिसियू)मा राखिएकाे छ।
पक्राउ परेपछि स्वास्थ्यमा समस्या आइ नर्भिक अस्पतालमा भर्ना भएका महरालाई आज सिसियूमा राखिएको हो। शुक्रबार उनकाे रक्त्तचापसमेत बढेकाे छ।
महरालाई साविकको भन्दा औषधीसमेत थप गरिएको छ।
संसद् सचिवालयकी कर्मचारी रो’शनी शा’हीले आफूमाथि ज’ब’रज’स्ति क’र’णी प्रयासको आरोप लगाउँदै किटानी जाहेरी दिएपछि उनलाई असोज १९ मा पक्राउ गरिएको थियो। उनी २३ असोजदेखि नर्भिक अस्पतालमा उपचाररत छन्।