logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

भैरवनाथ गणभित्र बम बिस्फोट

तीन जना घाइते


  • राजनीति
  • शुक्रबार, माघ १९ २०७४

A Nepali bomb squad member inspects a pressure cooker bomb after detonating it at the school in Kathmandu, on Tuesday, September 20, 2016. Photo: AP

राजधानीको महाराजगञ्जमा रहेको भैरवनाथ गणभित्र बम बिस्फोट भएको छ ।

नेपाली सेनाले तालिम गर्ने क्रममा बम विस्फोट भएको र उक्त विस्फोट परी ३ जना सैनिक घाइते भएका सेनाका प्रवक्ता गोकुल भण्डारीले जानकारी दिएका छन् ।

विस्फोटबाट घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको महाराजगन्जको शिक्षण अस्पातालमा उपचार भइरहेको छ । घटनाबारे विस्तृत जानाकारी प्राप्त हुन बाकी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार