logo बिहिबार, कार्तिक २७ २०८३ | Thursday 12th November 2026

भारतीय अतिक्रमण विरुद्ध पोखराको पिएन क्यामपसमा समाजवादीको बिरोध


  • आश तमु
  • शुक्रबार, कार्तिक २९ २०७६

पोखरा – भारतीय अतिक्रमण विरुद्ध पोखराको पिएन क्यामपसमा बिहिवार समाजवादी बिधार्थी फोरमले बिरोध र्याली निकालेको छ।

बिद्यार्थीहरुले भारतले नेपाली भुभाग कालापनी,लिपुलेख,लिमिप्याधुरा नेपालबाट हटाइ आफ्नो देशको नक्सामा राखेको भन्दै बिरोध र्याली निकालेका हुन्। ।

बिरोध र्यालीपिएन क्यामपसमा पुगेेर आम सभामा परिणत भएको थियो ।

कार्यक्रममा लिपुलेक,लिमिपिधुरा कालापानी हाम्रो हो भारतीय बिस्तारबादी मुर्दाबाद भनदै नारा लाएको थियो।
सभामा बोल्दै फोरमका सचिव रेसम सापकोटाले ओलीको चर्को राष्ट्रवादले केही नहुने बताउदै लिपुलेक लगाएत असमान सन्धीहरुको एजेन्डा उठ्नु पर्ने बताएका छन।

मुखले चर्को राष्ट्रवादको नारा दिने ,कार्यकर्तालाई सडकम उफार्ने अनि बेलुका भए पछी लैन चौरमा प्रबेश गर्ने भन्दै अनेराश्ववियुका नेताहरुको चर्को राष्ट्रवाद नेपाली जनताले बुझेको भन्दै यस्ता वकमफुसे नारा नलागाउन आग्रह गरेका छन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार