logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

किन तोडफोड भयो चुडामणि शर्माको घर


  • राजनीति
  • मंगलबार, माघ २३ २०७४

सरकारी पदमा रहदा उनले भ्रष्टाचार गरेको ठहर अदालतले गरिसक्दा पनि उनिमाथी कार्वाही फितलो गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी राजस्व अनुशन्धानका पुर्व निर्देशक चुडामणि शर्माको घरमा तोडफोड गरेको छ । उनले गरेको भ्रष्टाचारलाई अनुमोदन गरेको भन्दै नेकपाले बिरोध प्रदर्सन गरेको हो । उनले राज्यकोषको दोहन बाट थुपारेको सम्पत्ती राष्ट्रियकारण गर्नु पर्ने माग राख्दै सयौंको सख्यामा गएका नेकपाका कार्यकताले शर्माको घरमा प्रदर्सन गर्दै कालो ब्यानर राखेका हुन ।

गैरकानूनी सम्पत्ति आर्जनको विषय पुष्टि भएता पनि उचित कार्वाही नभएकोले उक्त्त कदम चाल्नु परेको नेकपा उपत्यका ब्यूरोले बताएको छ । शर्मा विरुद्ध परेको मुद्दामा उनी सम्लग्न रहि १० अर्ब २ करोड रुपैयाँ भ्रष्टाचार गरेको दावि सहित अदालतमा मुद्दा परेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार