logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

क्रान्तिकारी द्धारा चौध जिल्लामा बिरोध प्रदर्शन


  • राजनीति
  • बिहिबार, माघ २५ २०७४

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)ले तराईको विभिन्न स्थानमा भारतीय पक्षबाट गरिएको सिमा अतिक्रमण र राष्ट्रघाती असमान सन्धि सम्झौता विरुद्ध जनप्रदर्शन गरेको छ ।

पर्साको छ्पकैयामा भारतले गरेको सिमा अतिक्रमणको बिरोधमा अखिल (क्रान्तिकारी) ले आज मेची देखि महाकाली सम्मका १४ बटा जिल्लामा प्रदर्शन गरेको छ क्रान्तिकारीका सचिवालय सदस्य लोकेश बिश्वकर्माले जानकारी दिएका छ्न ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार