logo बुधबार, कार्तिक २६ २०८३ | Wednesday 11th November 2026

पोखरा वार्ड न ३३ का वडा अध्यक्षको बिरौटास्थित घरमा बिहानै ब’म वि’स्फोट

हाइलक्स गाडीमा वि'स्फोट


  • आश तमु
  • सोमबार, मंसिर ९ २०७६

पोखरा- पोखरा महानगरपालिका वार्ड न ३३ का वडा अध्यक्षको घर सोमबार बिहानै ब’म वि’स्फोट भएको छ।

सबेरै बिहान २ बजेर ४५ मिनेटमा वडा नम्बर ३३ का अध्यक्ष शिव आचार्यको पोखरा महानगरपालिका-१७ बिरौटास्थित घरमा ब’म वि’स्फोट भएको हो । बम विस्फोटबाट घर कम्पाउन्डमा पार्किङ गरेर राखेको गाडीमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए।

अज्ञात समुहले ग २ च ४२६ नम्बरको हाइलक्स गाडीमा वि’स्फोट गराएको हो। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार