पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आगामी मंसिर २९ गतेदेखि बस्ने गरि सचिवालय बैठकमा निर्णय गरिएको जानकारी दिएका छन।बैठक २९ गते ११ बजेबाट शुरु हुने र पार्टीको स्थायी कमिटी बैठक २ दिनसम्म चल्ने बताएका छन।