logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

प्रदेश ४ को मुख्यमन्त्री सहमतिमै चुन्ने एमालेको प्रयास असफल,दुई गुरुङ बीच प्रतिस्पर्धा हुँदै


  • राजनीति
  • आइतबार, माघ २८ २०७४

पोखरा । प्रदेश ४ को मुख्यमन्त्री सहमतिमै चुन्ने एमालेको प्रयास असफल भए पछी  अब निर्वाचनबाट संसदीय दलको नेता चयन हुने भएको छ
दलको नेतामा पार्टी सचिव पृथ्वीसुब्बा गुरुङ र प्रदेश संयोजक किरण गुरुङबीच प्रतिस्पर्धा हुँदैछ
प्रदेश ४ को ६० सदस्यीय प्रदेशसभामा एमालेका २७ सांसद छन् । त्यसमध्ये एकजना बाहेक सबै संस्थापन पक्षका हुन् । दुवै नेताले आफू जित्ने दावी गरेका छन्

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार