logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

भोली सार्वजनिक बिदा


  • राजनीति
  • बुधबार, मंसिर २५ २०७६

सरकारले मंसिर २६ गते बिहिबार उधौली पर्व, धान्यपुर्णिमा र योमरीपुन्हि परेकोले देशभर सार्वजनिक विदा दिएको छ । हिन्दु धर्मावलम्वीले धान्यपूर्णिमा मनाउने गर्छन् भने किराँत समुदायले उधौली पर्व मनाउने गर्छन् । त्यस्तै भोली नेवार समुदायले पनि योमरी पूर्णिमा मनाउनेछन् ।

धान्य पूर्णिमा नेवारी समुदायको एक प्रमुख चाड भएकोले नेवार समुदायले विभिन्न उत्सव र पूजाआजा गर्ने गर्छन् । भोली पहाडी समुदायले पनि कुल पूजा र गोठ पूजा गरी धान्यपूर्णिमा मनाने गर्छन् ।
यी तिन पर्व भोली एकैपटक परेकोले सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार